अध्ययनसँगै विद्यार्थीलाई उद्यमी बनाउँदै बोस्टन कलेज
भरतपुर महानगरपालिका २५ शुक्रनगर घरभएकी संस्कृति पौडेललाई लकडाउनको समयमा तरकारी नबिकेर खेरा जाँदा ज्यादै नरमाईलो लागेको थियो । उनको घरको मात्र हैन, त्यो समयमा जिल्लाभरी नै तरकारी नबिकेर नष्ट गर्नुपरेको समाचार प्रकाशन भएका थिए भने अर्को तर्फ बोस्टन कलेजको बिआइसि स्टार्टअप्सले सुरु गरेको उद्यमी विकास कार्यक्रमको तेस्रो संस्करणमा सहभागी हुने प्रक्रिया सुरु भएको थियो।उनले आफ्नो
अध्ययनसँगै उद्यमी बनाउँदै बोस्टन कलेज
भरतपुर महानगरपालिका २५ शुक्रनगर घरभएकी संस्कृति पौडेललाई लकडाउनको समयमा तरकारी नबिकेर खेरा जाँदा ज्यादै नरमाईलो लागेको थियो । उनको घरको मात्र हैन, त्यो समयमा जिल्लाभरी नै तरकारी नबिकेर नष्ट गर्नुपरेको समाचार प्रकाशन भएका थिए । पौडेललाई त्यही समयमा खेर जाने तरकारीहरूलाई कसरी लामो समयसम्म भण्डारण गरेर राख्न सकिएला भन्ने जिज्ञासा थियो । ६ महिनाअघि बोस्टन कलेजले
बोष्टन कलेजको ‘डेमो डे–उद्यमी विकास’ प्रतियोगितामा घरको कोसेली र ईको जुस पाईप्स प्रथम 
चितवन, कात्तिक २६ भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेज अन्तरगतको बिआईसी स्टार्टअप्सले आयोजना गरेको ‘डेमो डे – उद्यमी विकास कार्यक्रम ३’ प्रतियोगितामा घरको कोसेली र ईको जुस पाईप्स प्रथम भएका छन् । नवउद्यमीहरुको प्रर्वद्धन गर्ने उदेश्यले राखिएको कार्यक्रममा पाँच वटा टिम सहभागि थिए । प्रथम हुने दुई टिमले दुई लाख रुपैयाँ सम्मको ‘बिउ पुँजी’ जितेका छन्
बोष्टन कलेजद्धारा नवउद्यमी विद्यार्थीका लागि उद्यम विकास सम्बन्धी अभिमुखिकरण
चितवन, २४ बैशाख ।भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल
बोस्टन कलेज द्वारा उद्यमी विकास कार्यक्रम को दोश्रो सस्करण , बिजेतालाई २ लाख रुपैया
चितवन,मंसिर २५ । चितवनको भरतपुर १० मा छ बोस्टन इन्टरनेशनल कलेज । शुक्रवार साँझ उक्त कलेजको हलमा उद्योगी व्यवसायीहरुको वाक्लो उपस्थिती थियो । साथै प्राज्ञ एवम विषय विज्ञहरुले समेत हल भरिएको थियो भने विद्यार्थी र प्राध्यापकहरुको समेत राम्रै सहभागीता देखिन्थ्यो ।उक्त हलको मञ्चमा पुगीन् सामान्य किसान परिवारमा जन्मिएकी रोजा सुवेदी । रोजा सोही कलेजको ‘व्यचलर
पढाउँदै उद्यमी वन्न सिकाउदै वोस्टन कलेज, उत्कृष्ट उद्यमी चन्दनले पाए २ लाख
चितवन,मंसिर २५ । चितवनको भरतपुर १० मा छ बोस्टन इन्टरनेशनल कलेज । शुक्रवार साँझ उक्त कलेजको हलमा उद्योगी व्यवसायीहरुको वाक्लो उपस्थिती थियो । साथै प्राज्ञ एवम विषय विज्ञहरुले समेत हल भरिएको थियो भने विद्यार्थी र प्राध्यापकहरुको समेत राम्रै सहभागीता देखिन्थ्यो । उक्त हलको मञ्चमा पुगीन् सामान्य किसान परिवारमा जन्मिएकी रोजा सुवेदी । रोजा सोही कलेजको
बोस्टन कलेजमा डमो डे उद्यमी विकास कार्यक्रम : चन्दन विश्वकर्माले जिते प्रतिस्पर्धा
चितवन, मंसिर २६ – भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा डेमो डे उद्यमी विकास कार्यक्रम– २ सम्पन्न गरिएको छ । बिआइसी स्टार्टअप बोस्टन कलेजको आयोजनामा शुक्रबारबाट सुरु गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । डेमो डे कार्यक्रममा बोस्टनमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो उद्यमका बारेमा डेमो देखाएका थिए । कसैले आफूले चलाइरहेको व्यावसायको डेमो देखाएका थिए भने कसैले आफूले
पढाइसँगै उद्यमी बन्दै बोस्टन कलेजका विद्यार्थी
रोजा सुवेदी साथीको बिहेमा जाँदा उनलाई विवाहको सजावट सामग्रीहरू निकै महँगो लाग्यो । त्यसपछि तीनजना साथीहरूको सहकार्यमा टिम आर्सी बनाएर उनीहरूले विवाह, पार्टी, जन्मदिन र सरप्राइज पार्टीको डेकोरेसन गर्न थाले । ‘त्यतिवेला बिहेका लागि घर सजावटका निम्ति ६० हजार लाग्छ भनेपछि म आफैँले यो कामको जिम्मा लिएर साथीको बिहेको घर सजावट गरेँ,’ रोजाले भनिन्, ‘उक्त कामको सबैले
बोस्टन इन्टरनेशनल कलेजको बिजनेस पिच प्रतिस्पर्धामा टिफिन फुड पार्टनर विजयी
चितवन, भदौं १- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले एमबीएका विद्यार्थीहरुलाई लक्षित गरी गरेको बिजनेस पिच प्रतिस्पर्धामा टिफिन फुड पार्टनर विजयी भएको छ । चार प्रतिस्पर्धी सहभागी प्रतियोगितामा टिमहरु थुंगा, ग्रोसरी रन र प्यागोडा क्याफे भन्दा आफूलाई अब्बल सावित गर्दै टिफिन फुड पार्टनर टिम विजयी भएको हो । बिजेता टिमलाई प्रोत्साहन स्वरुप पाँच हजार नगद पुरस्कार प्रदान
बोस्टन कलेजका दुई उद्यमी विद्यार्थीको समूह पुरस्कृत
चितवन, पुस ४ बोष्टन इन्टरनेसनल कलेजको इन्क्युवेसन विभाग बीआईसी स्टार्टअप्सद्वारा ‘डेमो डे’ कार्यक्रममा ‘सर्वोत्तम मसरुम फार्म’ र ‘क्रियटिभ डिल अर्बान फार्मिङ्’ पुरस्कृत भएका छन् । कार्यक्रममा बोष्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले विजयी उद्यमी विद्यार्थीहरुको समूहलाई शुक्रबार चेक हस्तान्तरण गरे । संभावित लगानिकर्ताहरुको माझमा ५ वटा टिमको प्रतिनिधित्व गर्दै १० जना सहभागीले प्रस्तुति दिएका थिए
नव उद्यमी सिर्जना कार्यक्रमका लागि विशेष सम्झौता सम्पन्न
चितवन उद्योग संघ र बोस्टन इन्टरनेशनल कलेजबीच नव उद्यमी सिर्जना कार्यक्रमका लागि विशेष सम्झौता सम्पन्न भएको छ ।चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्द चन्दले संयुक्त रुपमा हस्ताक्षर गरी सम्झौताको पत्र आदानप्रदान गर्नुभएको थियो ।सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा बोस्टन इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक प्रेम गैर, कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु
बिआईसी स्टार्टअप्सको “डेमो डे“ कार्यक्रम सम्पन्न
चितवन / बोष्टन ईन्टरनेशनल कलेजको ईन्क्युवेसन विभाग, बिआईसी स्टार्टअप्सले ‘डेमो डे’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ईन्क्युवेसन विभागका ५ वटा सहभागी टिमहरुले शुक्रबार उद्यमशील व्यवसायको प्रस्तुति दिइएको हो ।भरतपुरलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यकासाथ कार्यक्रम मार्फत विगत छ महिनादेखि ईन्क्युवेसनमा प्रशिक्षित उद्यमीहरुलाई सार्वजनिक गरेको छ ।बिआईसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले पहिलो कोहर्टको